टीम विथ यु अल-को तेस्रो स्थापना दिवसको अवसरमा मिरिकमा विविध कार्यक्रमको आयोजना

मिरिक : टीम विथ यु अल-को तेस्रो स्थापना दिवसको अवसरमा आज मिरिक युवा आवासमा विविध कार्यक्रमको आयोजना गरियो। टीम विथ यु अल अनि मिरिक नगरपालिका वार्ड नम्बर तीन थाना लाइनका सामाजिक  संस्था गाउँ सुधार समितिको आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो।

गाउँ सुधार समितिका प्रताभ भारतीको अध्यक्षता अनि विकास राई, प्रणव  खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा अङ्ग्रेजी तथा नेपाली हिज्जे प्रतियोगिता, हाजिरी जवाब प्रतियोगिता अनि औषधीय वनस्पतिहरूको प्रदर्शनी  राखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Built with ❤︎ by appycodes