टी टुरिजम विषयलाई लिएर अनित थापाले गरे मुख्यमन्त्रीलाई पत्राचार

दार्जिलिङ: टी टुरिजम अनि सम्बन्धित व्यवसाय पोलिसी 2019 विषयलाई लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाले राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरेका छन्। प्राप्त जानकारी अनुसार मुख्यमन्त्रीलाई गरेको पत्राचारमा अनित थापाले टी टुरिजम अनि सम्बन्धित व्यवसाय पोलिसी 2019- विषयलाई उल्लेख गर्दै केही माग गरेका छन्। स्मरण रहोस, बंगाल सरकारले 2019-मा टी टुरिजम अनि सम्बन्धित व्यवसाय माथि एउटा नीति पारित गरे अनुसार 15 प्रतिशत कमानको चिया खेती नहुने अनि नभएको जमीनलाई टी टुरिजमको निम्ति प्रयोग गर्नु सक्ने प्रावधान दिइएको छ। यसै नीति अन्तर्गत चिया कमानमा निवेशकर्ताहरुले धेरै लगानी गरेका छन्।

पत्रमा उल्लेख गर्दै भनिएको छ, चिया कमानको मुद्दा माथि बहस हुँदा जमीन अनि जमीन अधिकारको मुद्दा छेडिन्छ। जमीन राज्यको विषय हो। त्यसैले टी टुरिजम नीतिलाई कार्यान्वय गर्दा स्थानीय वासिन्दाको भावनालाई पनि ध्यानमा राख्नु पर्छ। टी टुरिजमको नाममा विकासको पहल हुँदा स्थानीय श्रमिक, गाउँ विस्थापित भएको हुनुहुँदैन। सयौं वर्ष देखि बस्दै आएका मानिसहरूको एउटा पनि घर, धुरा या गाउँलाई स्थानान्तर गरिएको हुनुहुँदैन। दोस्रो कुरा, टी टुरिजमको नीति अनुरुप सुरु गरिएको रिसोर्ट, विकासको कामहरूमा स्थानीय मानिसहरूले रोजगार पाएको हुनु पर्छ। यसको साथै मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीलाई अपिल गर्दै वर्तमान टी टुरिजमको नीतिलाई पुनः मूल्याङ्कन गरियोस् अनि संशोधित नीतिमा स्थानीय कमानका मानिसहरुले पनि आफ्नै वासस्थानमा होमस्टे सञ्चालन गर्न सक्ने प्रावधान राखियोस्। यस प्रावधान मार्फत श्रमिक अनि तिनको परिवारले होमस्टेलाई आर्थिक स्रोतको विकल्पको रूपमा प्रयोग गर्नु सक्नेछन्। यसले स्थानीय अर्थको विकास हुनेछ साथै स्थानीय रोजगारलाई बढावा दिनेछ। स्थानीय कमानका वासिन्दाहरूको हित अनि भावनालाई सम्मान गर्दै मुख्यमन्त्रीले नीतिको संसोधन गर्नु हुनेछ भन्ने तिनले विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes