टिस्टा आपदाबारे जीटीए तथा जिल्लाका शीर्ष अधिकारीहरूमाझ बैठक

टिस्टा (निसं): कालेबुङका जिल्लापाल, दार्जिलिङ जिल्लापालका प्रतिनिधि, जीटीएका ईडी अनि विभागीय अधिकारीहरू, कालेबुङका विधायक, सभासदहरू, खण्ड विकास अधिकारी अनि पञ्चायत समितिका सदस्यहरूलाई लिएर आज जीटीए प्रमुख कार्यपाल अनित थापाको अध्यक्षतामा एउटा बैठक सम्पन्न भयो। उक्त बैठक पेशोकस्थित पीडब्लुडी बङ्लोमा बसेको बताइएको छ। बैठक पछि जीटीएका ईडी सोनाम भुटियाले बैठक विषय जानकारी दिँदै यसबारे भने, आजको बैठकमा विशेष गरेर दुई विषयमा छलफल भयो। पहिलो, टिस्टा आपदामा आजसम्म गरेको कामको मूल्याङ्कन अनि दोस्रो, भविष्यमा हुने कामहरूको रूपरेखा तयार पार्नु।


आपदा माथिको पुनर्स्थापना कार्य गर्न खण्ड विकास स्तरमा संयोजन समितिको गठन गरियो। भुटियाले अझ बताए अनुसार जिल्लापालको कार्यालयबाट जति पनि रिपोर्टहरू राज्य सरकारलाई पठाइन्छ ती रिपोर्टमाथि पनि आलोचना गरियो। जिल्लापालले प्रभावित क्षेत्रका खण्ड विकास अधिकारीलाई निर्देश दिँदै आगामी सोमबार भित्रमा क्षतिको पूर्ण विवरण जिल्लापालको कार्यालयमा पुग्नु पर्ने बताएको छ। दार्जिलिङ जिल्लापालले पनि भोलि जिल्लाको अधिकारीहरूसँग बाढ पिडितहरूका विविध समस्याबारे बैठक डाक्ने जानकारी पाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetrupi girişbetrupiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes