टिस्टा बाढले पुर्‍याएको क्षय-क्षतिबारे जीटीए अनि एनएचपीसी-का अधिकारीहरूमाझ बैठक

पेशोक : पेशोकस्थित पीडब्ल्युडी बङ्ग्लोमा जीटीए अनि एनएचपीसी-का अधिकारीहरू माझ एउटा महतत्वपूर्ण बैठक सम्पन्न भयो। उक्त बैठकमा टिस्टा अनि रम्फुमा गत केही दिन अघि टिस्टा नदीको बाढले पुर्‍याएको क्षय-क्षतिको विषयमा चर्चा गर्नको साथै यसको क्षतिपूर्ति कसरी गर्ने भन्ने विषयमा छलफल गर्दै निर्णय लिएको जानकारी प्राप्त भएको छ। उक्त सभामा पारित प्रस्ताव अनुसार जति पनि क्षति भएको घर, सम्पति, वाहन आदि विषयमा एउटा निरीक्षण समिति बनाएर जाँच गरिनेछ। जाँच अवधि जे जति क्षयक्षति भएको पाइन्छ उति नै मूल्यको क्षतिपूर्ति गरिने भएको छ। निरीक्षण समितिमा बाढ प्रभावित क्षेत्रभित्र पर्ने सम्पूर्ण सभासदहरू, पञ्चायत समितिका सभापति, सहकारी सभापति, सदस्यहरू, ग्रामपञ्चायत प्रधान, उप-प्रधान, सदस्यहरू लगायत कालेबुङ जिल्लाका विधायक सदस्य रहने छन्। आगामी सप्ताह भित्रमा उक्त समिति गठन गरिने सभामा निर्णय लिएको छ। उक्त सभामा जीटीएका ईडी साम्देन डुक्पा, सोनाम भुटिया, कार्यकारी सभासद नोर्देन शेर्पा, योगेन्द्र प्रधान, रतन थापा, सभासद मणिप्रसाद राई, सिनोरा नाम्चु आदि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetrupi girişbetrupiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes