टिस्टा बाढ पीडितहरूलाई राहत सामग्री वितरण

टिस्टा (निसं): तीनधारे महानदी समष्टी अन्तर्गत बाघमारा बस्तीका युवाहरूद्वारा गठित बाघमारा युथ क्लबद्वारा टिस्टामा बाढ पीडितहरूलाई राहत सामग्रीहरू वितरण गरे। प्राकृतिक प्रकोपमा परेर राहत शिविरमा बसेका बाढ़ प्रभावितहरूलाई बाघमारा युथ क्लबका युवाहरूले संग्रह गरेका विभिन्न राहत सामग्रीहरू वितरण गरेका छन्। उक्त राहत सामग्रीहरूमा विभिन्न खाद्य पदार्थहरू रहेको बताइको छ। उक्त राहत वितरण विषयमा बाघमारा युथ क्लबका रोहण लामाले जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *