टिस्टा क्यानलमा डुबेका युवकको शव उद्धार, हत्याको आरोपमा तिनका साथी पक्राउ

सिलगढी (निसं): पानीमा डुबेर होइन छोराको हत्या गरेको हो भन्ने आरोप लगाउँदै मृगाङ्कको परिवारका सदस्यहरूले छोराको साथीविरुद्ध थानामा लिखित अभियोग दर्ता गरेको छ। अभियोगको आधारमा एनजेपी थाना पुलिसले मृगाङ्कको साथी स्वप्ननील नन्दीलाई पक्राउ गरेको छ। स्मरण रहोस्, देशबन्धुपाडा निवासी मृगाङ्क चौधरी गत शनिबार साँझ साथी स्वप्ननील नन्दीसित फुलबारीको टिस्टा क्यानलमा गएको थियो। त्यहीँ समय मृगाङ्क पानीमा डुबेर निखोज भएको थियो भने आज बिहान मृगाङ्कको शव घटनास्थलबाट केही किलोमीटर टाढाबाट उद्धार गरियो। मृगाङ्कको शरीरमा चोटको निशान रहेको तिनका परिवारको दावी रहेको छ। मृगाङ्कको हत्या गरेको हो भन्दै परिवारका सदस्यहरूले एनजेपी थानामा लिखित अभियोग दर्ता गरेर मृगाङ्कको मृत्युको जाँच गर्ने माग गरेका छन्। अभियोगको आधारमा पुलिसले स्वप्ननील नन्दीलाई पक्राउ गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes