टिस्टा क्यानलमा डुबेर निखोज भएका युवकको शव लक्ष्मीजोत इलाकाबाट उद्धार

फुलबारी : फुलबारी टिस्टा क्यानलमा डुबेर निखोज भएका युवकको शव आज बिहान लक्ष्मीजोत इलाकाबाट उद्धार भएको छ। मृतक युवकको नाम मृगाङ्क चौधरी (23) बताइएको छ। तिनी सिलगढीको 30 नम्बर वार्ड निवासी हुन्। स्मरण रहोस्, गत शनिबार दुईजना साथी फुलबारी टिस्टा क्यानलमा गएको समय मृगाङ्क अचानक पानीमा डुबेर निखोज भएका थिए। न्यू जलपाईगढी थाना पुलिस र आपदा टीमका सदस्यहरूले हिजो बिहानैदेखि निखोज युवकको खोजी गरिरहेका थिए भने आज बिहान युवकको शव उद्धार भएको छ। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes