टिस्टा क्यानलबाट अज्ञात व्यक्तिको शव उद्धार

राजगञ्ज (निसं): साहुडाङ्गी संलग्न क्यानल मोड इलाकामा टिस्टा क्यानलबाट अज्ञात व्यक्तिको शव उद्धार भएको छ। स्थानीय मानिसहरूले आज टिस्टा क्यानलमा शव देखेपछि आमबारी आउटपोस्ट पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ। खबर लेखुञ्जेलसम्म मृतकको परिचय जुटाउने सकेको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *