टिस्टाको बाढले हजारौँ बिघा जमिनको फसल नष्ट भएपछि कृषकहरू चिन्तित

गजलडोबा: उत्तर सिक्किममा ड्याम भत्केपछि टिस्टा नदीको जलस्तर बढेर व्यापक क्षय-क्षति पुर्‍याएको छ। टिस्टाको बाढले गजलडोबाको टिस्टा तट इलाकाको हजारौँ बिघा जमिनको फसल नष्ट पारिदिएको छ। कृषकहरूको लाखौँ रुपियाँको क्षति भएको छ। टिस्टा नदीको बाढले गजलडोबा संलग्न नाथुआचर इलाकाको हजारौँ बिघा जमिनको फसल नष्ट पारिदिएको छ। नाथुआचर इलाकाका कृषकहरूले बताएअनुसार ब्याङ्कबाट ऋण लिएर आफूहरूले खेती गर्ने गर्दछौँ। यस वर्ष धान, लौका, करेला, खोर्सानी लगायत अन्य फसलहरूको खेती गरेका थियौँ। तर गत मङ्गलबार टिस्टा नदीको बाढले सबै फसलहरू नष्ट पारिदिएको छ। धान लगभग पाकिसकेको थियो तर धान काट्न अगावै टिस्टाको बाढले सबै नष्ट पारिदिएको छ। धान खेतहरूमा नदीले बगाएर ल्याएको बालुवा-माटो लगभग घुँडासम्म थुप्रिएको छ भने कतै घुँडाभन्दा माथिसम्म रहेको छ। धान, बन्दकोपी, हरियो खोर्सानी, करेला, लौका, झिङ्गिनी, अन्य सब्जीहरू लगायत लगभग केही हजार बिघा जमिनको फसल नष्ट भएको छ। ब्याङ्क तथा महाजनहरूकोबाट ऋण लिएर आफूहरूले खेती गरेका थियौँ। टिस्टाको बाढले ती सबै फसलहरू नष्ट भएपछि अब कसरी ती ऋण तिर्नु भन्ने विषयलाई लिएर आफूहरू अन्योलमा छौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes