टिस्टाको बाढ पीडितहरूसित भेट गरे राज्यपालले

टिस्टा (निसं): राज्यपाल सीभी आनन्द बोसले आज टिस्टा बजार क्षेत्रको बाढ प्रभावित इलाकाको निरीक्षण गरे। यस अवधि तिनले टिस्टा बजार क्षेत्रका बाढ प्रभावित परिवारहरूसित भेटघाट गरेर कुराकानी गर्नको साथै तिनीहरूको विविध समस्याहरू सुने। स्मरण रहोस्, गत मङ्गलबार राति उत्तर सिक्किममा ड्याम भत्केपछि नदीको जलस्तर बढेर टिस्टा नदीले विकराल रूप लिएपछि यसले सिक्किम लगायत टिस्टा बजार क्षेत्रमा व्यापक क्षय-क्षति पुर्‍याएको छ। यहाँको धेरैवटा घर, दोकान, ग्यारेज, वाहनहरू नदीले बगाएर लगेको छ। प्राकृतिक आपदाले गर्दा धेरैजना मानिसहरूको मृत्यु भइसकेको छ भने हालसम्म धेरैजना निखोज छन्। हाल टिस्टा बजार संलग्न क्षेत्रमा नदीले बगाएर ल्याएको बालुवा-ढुङ्गाहरूको थुप्रो रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezar casinoslotramobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmatadorbetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettilt girişcasibomGrandpashabetmatbet girişmatbet girişpusulabet girişcasibom girişcasibom girişVDCasinonesinecasinoromabetromabetgameofbetradissonbetpalacebetbetbeywbahiscratosroyalbetbetpuanjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinowbahis girişcasibomjojobetgrandpashabetholiganbetmatbetjojobetbetciosekabetjojobetmarsbahisgrandpashabetbetciopusulabetholiganbetgrandpashabetdeneme bonusu veren sitelerdinamobetŞans Casinocasibomjojobet dinamobet güncel adresazhar-itay.com grandpashabetgrandpashabetpusulabetbetwooncasibomjojobet Built with ❤︎ by appycodes