टिस्टाको प्राकृतिक प्रकोपलाई हालसम्म डिजास्टर भनेर घोषणा नगरिएकोमा बौद्ध धर्मगुरु पेम्बा रिम्पोर्छेको आपत्ति

खरसाङ (निसं): टिस्टाको प्राकृतिक प्रकोपलाई अहिलेसम्म डिजास्टर भनेर घोषणा नगरिएको र यस विषयमा जीटीएले पनि डिजास्टर भनेर घोषणा गर्न नचाहेको खरसाङको बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले आज खरसाङमा पत्रकार सम्मेलन बोलाएर आरोप लगाएका छन्। जीटीएले डिजास्टर भनेर सही रिपोर्ट राज्यलाई पठाएको भए बंगाल सरकारले पनि यसलाई डिजास्टर भनेर घोषणा गर्दै फण्ड आउने थियो होला भनी तिनले बताएका छन्। पेम्बा रिम्पोर्छेले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, हुन त जीटीए प्रमुखले सही काम गर्दैछन् कारण उनी सरकारको मान्छे हो, सरकारले जिताएको हो। तर यस्तो मूर्ख प्रकारले काम गरेर पनि हुँदैन कारण टिस्टामा बाढ आयो भन्दैमा बलुवा सोरेर मात्र हुँदैन। तर सही रूपमा काम गर्नु पर्नु हुन्छ। तिनले जीटी रिलिफ फण्ड विषयमा बोल्दै भने, जीटीए रिलिफ फण्ड होइन तर यो त श्रमिक रिलिफ फण्ड हो। श्रमिकहरूलाई दिनु भनेर उठाएको रकम जसमा हामी सबैले दिएका छौं अनि यसमा श्रमिकहरूले पनि दिएका छन्। तर यो बन्द बगानका श्रमिकहरूलाई मात्र वितरण गरेर हुँदैन तर सबैलाई वितरण गरिनुपर्छ। अहिले रिलिफ फण्डलाई लिएर राजनीति मात्र हुन्छ।

स्मरण रहोस, बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले टिस्टा आपदामा आफ्नै खर्चमा 10 वटा घर निर्माण गरिदिने पनि घोषणा गरेका छन्। यसैगरी, खरसाङको वर्तमान विधायकलाई सबैले जिताएर पठाएको हो। तर जनताको केही काम गरेको छैन अनि देखा पनि परेको छैन भनी धर्मगुरु पेम्बा रिम्पोर्छेले आरोप लगाएका छन्। तिनले खरसाङका विधायकको नाम उल्लेख नगरी तिनलाई सबै जनताले जिताएर पठाएको हो तर बगान बन्द हुँदा देखा पर्दैन। बर्खामा पैह्रो जाँदा पनि थाहा हुँदैन भनी आरोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetrupi girişbetrupiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes