टिस्टा नदीको किनारबाट 2 वटा शव उद्धार,  सेना जवानको शव हुनसक्ने आशंका 

सिलगढी (निसं):  भक्तिनगर थाना पुलिसले छह माइलको लालटुङ बस्ती संलग्न टिस्टा नदीको किनारबाट सडेको गलेको अवस्थामा 2 वटा अज्ञात शव उद्धार गरेको छ। उद्धार गरेको 2 वटा शव निखोज भारतीय जवानको हुनसक्ने पुलिसले प्राथमिक अनुमान लगाएको छ। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले टिस्टा नदी किनारमा 2 वटा शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर उक्त 2 वटा शव बाहिर निकाल्ने कार्य शुरू गरेपछि लगभग 12 घण्टाको कठोर प्रयासपछि ती 2 वटा शव उद्धार गरेको बताइएको छ।  स्मरण रहोस् गत 4 अक्टोबरमा उत्तर सिक्किममा ड्याम भत्केपछि नदीको जलस्तर बढेर टिस्टा सिक्किम लगायत यता टिस्टा बजार संलग्न क्षेत्रमा व्यापक क्षय क्षति पुर्‍याएको थियो। उक्त घटनामा सेनाका 23 जना जवान निखोज भएका थिए भने तीमध्ये 2 जनालाई उद्धार गरिसकेको छ। तर अन्य जवानहरूको खोजी हालसम्म जारी रहेको छ। आज उद्धार गरेको 2 वटा सेना जवानको हुनसक्ने अनुमान लगाइएको छ। भक्तिनगर थाना पुलिसले उक्त शवहरू पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै  भारतीय सेनाका अधिकारीहरूलाई उद्धार गरेको 2 वटा शवको पहिचान गर्ने विषयमा सूचना दिएको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes