टिस्टा नदीले घर तथा दोकानहरू बगाएर लगेपछि मानिसहरू चिन्तामा

सिलगढी : गत मङ्गलबार राति उत्तर सिक्किममा ड्याम भत्केपछि नदीको जल स्तर बढेर व्यापक क्षय-क्षति भएको छ भने यता बङ्गालमा पनि यसको व्यापक प्रभाव परेको छ। टिस्टा नदीको बाढले यहाँको धेरैवटा घर तथा दोकानहरू नदीले बगाएर लगेपछि टिस्टा बजार इलाका निवासीहरू हालसम्म आतङ्कित बनेका छन्। नदीको जल स्तर अचानक बढेपछि मानिसहरूले कुनै समानहरू निकाल्न पाएनन्। आँखाअघि एकपछि अर्को गर्दै घर तथा दोकानहरू नदीले बगाएर लगेको दृश्य तिनीहरूले देखे। आँखा अघि घरहरू नदीले बगाएको देखेपछि स्थानीय मानिसहरू चिन्तामा परेका छन्। टिस्टा ब्यारेज नजिक बनाएको रिलिफ क्याम्पमा हाल स्थानीय मानिसहरूले आश्रय लिइरहेका छन्। हाल स्थानीय मानिसहरू कसरी आफ्नो परिवारको भरण पोषण गर्ने विषयलाई लिएर चिन्तित छन्। टिस्टामा दोकानपाट चलाएर तिनीहरूले जीवन यापन गरिरहेका थिए भने हाल नदीले ती दोकानहरू बगाएर लगेको छ। यसबाहेक यहाँको केही दुईतले घरहरूमा पनि टिस्टा नदीको माटो पसेपछि हाल त्यसलाई हटाउने प्रयास गरिरहेको छ। परिस्थिति कहिले सामान्य हुनेछ भन्ने विषयमा कसैलाई केही थाहा छैन। सबै गुमाएपछि टिस्टा बजारका सयौँ मानिसहरू हाल चिन्तित छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes