टिस्टा नदीले पुऱ्याएको क्षतिको सही आंकलन गरेर जनतालाई सहयोग पुऱ्याउनु पर्ने विधायक बीपी बजगाईंको माग

खरसाङ (निसं): 4 अक्टोबर 2023-को राति टिस्टा नदीको अकल्पनीय ताण्डव अनि रौद्र रूपले जुन क्षति पुऱ्याएको छ त्यसलाई सहज प्रकारले आंकलन गर्नु गलत हुन्छ। यसको आंकलन आभ्यन्तर अध्ययन गरेर व्यवहारिक रूपमा गरिनुपर्छ अनि मात्र पीडित परिवारहरूलाई सहायता सही रूपमा पुऱ्याउन सकिन्छ। क्षतिको आंकलन गर्दा सबै पक्षमा गरिएको हुनुपर्छ भनी खरसाङका विधायक बीपी बजगाईंले बताएका छन्। यसको निम्ति तिनले आज बंगालको विपक्षी विधायक दलको मुख्य सचेतक मनोज तिग्गा अनि कालचिनीका विधायक विशाल लामासँग गएर विधानसभाको स्पीकरसँग भेट गरेका छन्।

यसावधि उनले कालेबुङ, खरसाङ लगायत डाबग्राम-फुलबारी विधानसभा क्षेत्रहरूमा टिस्टा नदीले पुरयाएको क्षतिको आंकलन गरेर जनतालाई सहयोग पुरयाउन विधानसभाको डिजास्टर म्यानेजमेन्ट कमिटीलाई आफ्नो क्षेत्रको भ्रमणमा पठाउन आग्रह गर्दै पत्र दिएका छन्। यस विषयमा खरसाङका विधायक बजगाईंले भने, मैले यस कमिटीमा यस क्षेत्रका विधायकहरूलाई पनि सामेल गराएर मात्र काम गर्ने आग्रह गरेको छु। उहाँले सकारात्मक जवाब दिनुभएको छ।’ विधायक बजगाईंले आफु पर्सी बिहानदेखि स्वयम् प्रभावित क्षेत्रको भ्रमणमा पुनः रहने पनि जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes