टिस्टा नदीले सिङ्तामबाट बाबुलाई बगाएपछि छोरीको बेहाल अवस्था

राजगञ्ज : सिक्किममा भयावह प्राकृतिक आपदमा राजगञ्जका एकजना व्यक्ति निखोज भएपछि परिवारका सदस्यहरू चिन्तित छन्। प्राप्त जानकारी अनुसार राजगञ्जको सुखानी ग्राम पञ्चायतको सौदाभिटा गाउँ निवासी ममताजउद्दीन केही वर्षदेखि कामले गर्दा सिक्किमको सिङ्ताममा बस्दै आइरहेका थिए। तिनीसँगै आफ्नो छोरी पनि त्यहीँ बसेर पढ्ने गर्थिन्। गत मङ्गलबार राति उत्तर सिक्किममा ड्याम भत्केपछि नदीको जलस्तर बढेर विभिन्न ठाउँहरूमा धेरैवटा घर, वाहनहरू बगाएर लगेको घटनामा राजगञ्जको ममताजउद्दीन पनि निखोज भएका छन्। आफ्नो बाबु निखोज भएपछि तिनले खोजीदिने सबैसित गुहार लगाउँदै आइरहेका छन्। हाल सिङ्ताममा एक्लो छोरी मात्र रहेको छ भने सिक्किम जाने बाटो बन्द रहेकोले गर्दा परिवारका सदस्यहरू त्यहाँ आफ्नो छोरीलाई लिन जान समेत सकेका छैनन्। यसले गर्दा हाल परिवारका सदस्यहरू चिन्तित छन्। निखोज व्यक्तिको आफन्तले बताएअनुसार ममताजउद्दीनको छोरीसित फोनमार्फत् सम्पर्क गर्दा तिनले बाबु निखोज भएकोबारे जानकारी गराइन्। हाल छोरी सिक्किममै एक्लै छन्। यता परिवारका सदस्यहरू पनि चिन्तित छन्। यसैले पीडित परिवारले यस विषयमा प्रशासनको ध्यानाकर्षण गर्न चाहेको तिनले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes