टिस्टा नव-निर्माणको कार्य युद्धस्तरमा सुरू, अनित थापाद्वारा रम्फू अनि गेल खोलाको पनि निरीक्षण

टिस्टा (निसं): जीटीए चिफ अनित थापा केही दिनदेखि टिस्टामा डेरा हालेर त्यहाँको बाढ पिडितहरूका लागि पुनर्स्थापनाको कार्यको देखभाल गरिरहेका छन्। उनले बाढी पीडित परिवारहरूलाई दैनिक रूपमा भेट्ने कार्य गर्दैछन्। राहत शिविरमा गएर पीडितसँगै बस्दैछन्। आज अनित थापाले रम्फू अनि गेल खोलाको निरीक्षण गरे। बाढ़ीले बिगारेको घर अनि बाटोको सफाई कार्य सुरु भएको छ। उनले यसै शिलशिलामा भने, “टिस्टावासीले धेरै कुरा गुमाएको छ, तर उहाँहरुको मनोबल नहराओस् भन्ने मेरो चाहना छ। यहाँ राहत अनि पुनर्स्थापनाको कार्यहरू भइरहेको छ। हाम्रो कार्य अनि उपस्थितिले उहाँहरूमा आत्मबिश्वास बढेको देख्दैछु। उहाँहरुको मनोबल बढेर गएको देख्दैछु। धेरैको आफ्नै घर छ तर घर भित्र मैला, बालुवा पसेको छ। ती सबै सफा गर्ने कार्य अहिले भइरहेको छ। उनीहरूलाई आफ्नै घरमा चाँडो भन्दा चाँडो फर्काइ ल्याउने प्रयत्न छ हाम्रो। आफ्नो घरमा पस्नु अनि बस्नु पाउँदा उहाँहरुको अनुहारमा खुशी अवश्य झल्किने छ। तर यो प्रक्रिया लामो छ। टिस्टा, रम्फु सबै ठाउँमा यही स्थिति रहेको थापाले बताए।

आपदा व्यवस्थापन तीन चरणको रणनीति लिएर कार्य भइरहेको बताउँदै अनित थापाले अझ भने, पहिलो चरणमा हामीले पीडितहरुलाई राहत दिलाउने काम गर्यौ। जस्तै उनीहरूलाई सुरक्षित ठाउँमा बस्नु, खानु अनि लगाउनुको प्रबन्ध गर्यौ। दोस्रो चरणमा टिस्टा अनि अन्य आपदा प्रभावित क्षेत्रमा जति पनि मैला अनि फोहोर छ त्यसलाई सफा गर्ने। यो कार्यको थालनी भइसकेको छ। घर हुनेहरूलाई घर वापसी गराउनु रहेको छ। तेस्रो चरणमा विस्थापित भएकाहरुलाई वासस्थानको प्रबन्ध गर्नु पर्छ। त्यसको निम्ति जिल्ला प्रशासनले जमीनको चयन गर्ने प्रक्रिया सुरु गरिसकेको छ।
टिस्टाको नव निर्माण गरिनु पर्छ। त्यसको निम्ति एउटा संयोजन समिति गठन गरिने बताउँदै तिनले भने, एनएचपीसी, इरकन, जिल्ला प्रशासन, पञ्चायतलाई लिएर हामीले एउटा प्रारम्भिक बैठक बसिसकेका छौ। आगामी दिनमा जीटीए स्तरको बैठक हुनेछ। त्यसपछि हामी टिस्टाको नव निर्माणको निम्ति एउटा संयोजक समिति बनाउने छौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetturka girişbetturkaJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes