टिस्टा रङ्गीत रेस्क्यु सेन्टरलाई एउटा सेन्सर डिभाइस प्रदान

टिस्टा : सिलगढीका पर्यावरण विशेषज्ञ डा. जयदीप भट्टचार्यले टिस्टा रङ्गीत रेस्क्यु सेन्टरलाई एउटा सेन्सर डिभाइस प्रदान गरेका छन्। टिस्टा नदीबारे अघिबाटै अध्ययन गरिरहेका पर्यावरण विशेषज्ञ जयदीप भट्टाचार्यले टिस्टा रङ्गीत रेस्क्यु सेन्टरका टोलीलाई उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्य लिएर साउन्ड नेभिगेशन एन्ड रेन्जिङ डिभाइस प्रदान गरिएको बताइएको छ। तिनी मुख्य रूपमा सिलगढी निवासी रहे तापनि हाल अमेरिकामा बस्दै आइरहेका छन्।  हाइवे 10-मा दुर्घटना हुँदा टिस्टा रङ्गीत रेस्क्यु सेन्टरले उद्धार कार्य चलाएर धेरैजना मानिसहरूको ज्यान बचाइसकेको साथै दुर्घटनामा परेर टिस्टा नदीमा निखोज बनेका मानिसहरूको शवहरू समेत नदीबाट निकालेर परिवारपक्षलाई सुम्पिने कार्य गर्दै आइरहेको छ। यसको साथै नदीमा डुबेका वाहनहरूको खोजी गरेर मानिसहरूलाई निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ। उक्त टोलीका सदस्यहरूले हालसम्म कुनै उच्च तक्निकीको सहयोगबिनै आफ्नै शारीरिक क्षमता अनुरुप नदीभित्र पसेर वाहन तथा शवहरू खोज्ने कार्य गरिरहेका छन्। अब उक्त डिभाइसको सहयोगले टोलीका सदस्यहरूले नदीभित्र नपसी नदीभित्र रहेको प्रत्येक वस्तुहरूको पत्तो लगाएर तुरून्तै बाहिर निकाल्न सक्नेछन्। टोलीका शान्ति राई अनि सुजा छेत्रीले सेन्सर डिभाइस प्रदान गरेकोमा डा. भट्टचार्यप्रति आभार प्रकट गरेका छन्। उक्त सेन्सरलाई नदीभित्र डुबाएर नदीको सतह सम्मको प्रत्येक वस्तुहरूको प्रतीक बाहिर डिस्प्लेमा देखापर्ने सुजा छेत्री बताए। कालीझोडादेखि सेवकसम्मको इलाकाहरूमा उक्त मसिनको परीक्षण गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes