टिस्टा रंगीत रेस्क्यु सेन्टरलाई इङ्ग्ल्याण्डबाट स्ट्रेचर लगायत अन्य सर-समानहरू प्रदान

टिस्टा (निसं) टिस्टा रंगीत रेस्क्यु सेन्टरले विशेष गरेर राष्ट्रिय राजमार्ग 10 अन्तर्गत विभिन्न सडक टुर्घटनामा परेर टिस्टा नदीमा निखोज भएका मानिसहरूको शव लगायत वाहनहरूको खोजी गरेर निकालिदिने कार्य गर्दै आइरहेको छ। यसैले उक्त रेस्क्यु सेन्टरका सदस्यहरूले आफ्नो प्राणको बाजी लगाएर लगनशीलता साथ काम गरे वापत हाल इङ्ग्ल्याण्डमा बसोवासो गर्दै आइरहेका सरोज राईले टिस्टा रंगीत रेस्क्यु सेन्टर संस्थालाई स्ट्रेचर लगायत अन्य केही अति आवश्यक तथा उपयोगी सर-समानहरू पठाइदिएका छन्। आज दिल्ली निवासी इन्द्रमणि राई अनि दार्जिलिङ निवासी प्रिमुस भुटियाको बाहुलीबाट टिस्टा नजिक चित्रे लजमा टिस्टा रंगीत रेस्क्यु सेन्टरका प्रमुख शान्ति राईलाई ती समानहरू प्रदान गरियो। अर्कोतिर, टिस्टा रंगीत रेस्क्यु सेन्टरका प्रमुख शान्ति राईले इङ्ग्ल्याण्ड निवासी सरोज राई लगायत ईन्द्रमणि सुब्बा र प्रिमुस भुटियालाई यी उपयोगी सर-समानहरू प्रदान गरिदिएकोमा आभार व्यक्त गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes