टिस्टा त्रिवेणी बाढ पीडितहरूलाई राहत सामग्रीहरू वितरण

टिस्टा (निसं): उत्तर सिक्किममा गत 4 अक्टोबर उत्तर सिक्किममा प्राकृतिक प्रकोप पछि लुनार्क हिमताल फुटेर टिस्टा नदीको जलस्तर बढेपछि आएको बाढीले टिस्टा त्रिवेणीको किनारमा रहेका ऱ्याफ्टिङ चलाएर जीविका आर्जन गर्ने परिवारका सदस्यहरू पनि घर विहिन भएकोले आज ती 64 बाढ पिडित परिवारलाई राहत सामग्रीहरू वितरण गरियो। एनजीओ हिमालयन गुड न्यूज नेटवर्किङ मिनिस्ट्री अनि ग्लोबल केयरको सहयोगमा तिनीहरूलाई घरमा चाहिने उपयोगी सर-सामग्रीहरू वितरण गरियो। प्राप्त जानकारी अनुसार एनजीओ-को पक्षबाट 64 परिवारलाई ग्यास चुल्हा, प्रेसरकुकर, पलङ च्यादर, कम्बल, खाद्यान्न समाग्री अनि तारपोलिन वितरण गरियो।

यस अवसरमा डुवर्स एक्सप्रेसका संस्थापक सदस्य राजु नेपालीले कुनै पनि बाढग्रस्त क्षेत्रहरूमा हुमेन ट्राफीकिङ गर्नेहरुले गिद्देनजर गाढेर बसेको हुन्छन् र बाढमा परेर बसेका कुनै पनि छोरा अथवा छोरीलाई फँसाएर बाहिरतिर लगेर बिक्री गरिने घटनाहरु अघि आएको अवगत गराए। यसर्थ यस्ता कुराहरूमा स्थानीय बाढ पीडितहरु सबैजना सचेत बन्नु पर्छ अनि यस्ता कुकृत्य दलालहरु गाउँमा प्रवेश गरेको थाहा पाए अथवा फोन कल आए नजिकैको पुलिस चौकी अथवा डुवर्स एक्सप्रेस एनजीओ-लाई सम्पर्क गरिहाल्ने तिनले उपस्थित सबैलाई अपील गरेका छन्। अर्कोतिर, यसरी दु:खको समयमा आफुहरूलाई सहयोग गरेवापत् त्रिवेणी क्यामपिङ एन्ड वेलफेयर एसोसिएसनले हिमालय गुड न्यूज नेटवर्किङ मिनिस्ट्री अनि ग्लोबल केयरका सम्पूर्ण सदस्यहरुलाई आभार व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmoon girişbetmoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes