टिस्टा भेल्लीबाट 32 परिवार हाम्रो पार्टी-मा सामेल

टिस्टा भेल्ली: तकदाह टिस्टा भेल्ली समष्टी अन्तर्गत टिस्टा भेल्लीबाट आज विभिन्न पार्टी त्यागेर 32 घर परिवारले अजय एडवार्डको पार्टी हाम्रो पार्टी-लाई समर्थन जनाएको छ। तकदाह-टिस्टाभेल्ली समष्टि अन्तर्गत पर्ने तीनवटा क्षेत्रका को-अर्डिनेटर सन्नी तामाङ लगायत तिनको टीम अनि टिस्टा भेल्लीको पार्टी को-अर्डिनेटर प्रवल तामाङको विशेष उपस्थितिमा आज टिस्टा भेल्ली चियाबारीको 15 नम्बर वार्ड अन्तर्गत होलडाँडा गाउँका सम्पूर्ण 32 घर परिवारले आज हाम्रो पार्टीलाई समर्थन जनाउँदै पार्टीको झण्डा समाते। हाम्रो पार्टीका अध्यक्ष अजय एडवार्डले गरेका विभिन्न नि:शुल्क सहयोग, सामाजिक कार्यहरू साथै तिनको भिजनलाई देखेर नै आफुहरूले तिनको पार्टीलाई समर्थन जनाएको कुरा स्थानीय मानिसहरूले बताए। यसको साथै आउँदो कुनै पनि चुनाउमा हाम्रो पार्टीलाई साथ दिएर चुनाउ जिताउने प्रयास गर्नेछौ भन्दै तिनीहरूले वचन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes