टिस्टाभेल्ली दुर्बिन डाँडामा दुईदिने शितकाल पर्यटक उत्सव आयोजना गरिने

सिलगढी: टिस्टा भेल्ली इको टुरीजमको आयोजनामा दुईदिने शितकाल पर्यटक उत्सव टिस्टा भेल्लीमा आयोजना गरिने भएको छ। दार्जिलिङ सहरदेखि मात्र 32 किलोमिटरको दुरीमा रहेको एक प्रमुख चर्चित पर्यटक स्थल मानिने टिस्टा भेल्लीको दुर्पिन डाँडामा दुई दिनव्यापी आगामी 31 दिसम्बर 2022 र 1 जनवरी 2023-को दिन शितकाल पर्यटक उत्सव आयोजना गरिने भएकोले गर्दा हाल यसको अन्तिम तयारी जोडतोडले चलिरहेको छ। आयोजक समिति टिस्टा भेल्ली इको टुरीजम-का तरूण राईले दिएको जानकारी अनुसार उक्त दुईदिने पर्यटक उत्सव अवधि यहाँ घुम्न आउने स्थानीय तथा वरिपरी क्षेत्रका सबै पर्यटकहरूको निम्ति मनोरञ्जनात्मक तथा विविध सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरिने भएको छ।

यसवाहेक, समुद्रतलदेखि लगभग 5200 मिटरको उचाईमा रहेको उक्त पर्यटक स्थल दुर्बिन डाँडा, टिस्टा भेल्लीमा पर्यटकहरूको मनोरञ्जनका लागि चारैतिर हरियाली चियाबारीको मनोरम दृश्यहरूको माझमा साइक्लिङ, घोड सवारी साथै यहाँबाट देखिने चारैतिरका हरियाली पाखाहरू, पारी सिक्किम, कालेबुङ, सेभोक, सिलगढीका केही क्षेत्रहरू लगायत टिस्टा-रंगीत नदी, रियाङ-रम्बी आदि जस्ता अति मनमोहक स्थलहरूको पनि यहाँ राखिएको टेलीस्कोप मार्फत सहजै हेर्न सक्नेछन्। यसैगरी, उक्त दुइदिने शितकाल पर्यटक उत्सवमा घुम्न आउने पर्यटकहरूले यहाँ गोर्खाहरूको खाँटी खान-पान, रहन-सहन लगायत सांस्कृतिको पनि भरपुर मनोरञ्जन उठाउन सक्ने छन्। विशेष गरेर साँझको समय स्थानीय चर्चित कलाकारहरूद्वारा सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिने भएको छ। उक्त दुईदिने शितकाल पर्यटक उत्सवमा आयोजक समिति टिस्टा भेल्ली इको टुरीजमको तर्फबाट सबै-सबैलाई हार्दिक निमन्त्रणा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes