टिस्टा भेल्लीकी आकांक्षा लामा बनिन् आर्मी नर्सिङको लेफ्टिनेण्ट

टिस्टा भेल्ली : दार्जिलिङ जिल्लाको टिस्टा भेल्ली चियाबारी निवासी सामदेन लामा तथा रश्मी राईकी सुपुत्री आकांक्षा लामा मिलिटिरी नर्सिङ सेवामार्फत भारतीय सेनाको लेफ्टिनेण्ट पदमा पुग्न सफल भएकी छन्। 23 अप्रेल 1998 मा टिस्टा भेल्लीमा जन्मिएकी आकांक्षा लामा सानैदेखि पढ्नमा खुबै राम्रो थिइन्। कालेबुङको रकभेल अकादमीबाट सन् 2013 मा आईसीएसई र सन् 2015 मा सेन्ट जोसेफ कन्भेण्ट स्कूल कालेबुङबाट आईएसई प्रथम दर्जामा उत्तीर्ण गरेर स्कूल टपर बनेपछि आकांक्षा त्यसै वर्ष 2015 मा मिलिटेरी नर्सिङ सर्भिसमार्फत आर्मी नर्सिङको लागि आईएफएमसी पुणेमा भर्ना भईन्। आफ्नो लगनशीलता, मेहनत र प्रतिभाको फलस्वरूप आफ्नो पाँच वर्षको अध्ययनलाई सफलतापूर्वक पूरा गरेर आकांक्षा लामा गत् 9 जनवरी 2020 देखि आर्मी नर्सिङको लेफ्टिन्ट बनेर आग्रास्थित मिलिटेरी अस्पतालमा सेवारत छन्। आफ्ना माता- पिता साथै बाजे- बोज्यु अवकाशप्राप्त प्रधान अध्यापक तथा अध्यापिका राज राई र श्रीमती भीमादेवी तामाङबाट सानैदेखि आध्यात्मिक र उचित संस्कार पाएकी आकांक्षा लामा अध्ययनसँगै सानैदेखि संगीत र चित्रकलाको क्षेत्रमा पनि रुची राख्ने गर्थिन्। यसभन्दा अघि पनि टिस्टा भेल्लीबाट विवेचना थापा र रीमा गुरुङले आर्मी नर्सिङमा लेफ्टिनेण्ट पदमा पुग्न सक्षम भएकी छन् भने दुइ- तीनजना नानीहरु अझै अध्ययनरत् छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes