टिस्टा भेल्लीमा हाम्रो पार्टीको श्रमिक संगठन एचएचटीडीसीएसएस-को शाखा समिति गठन

टिस्टा भेल्ली (निसं) : हाम्रो पार्टीको श्रमिक संगठन ‘हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघ’-को हाल पहाडका विभिन्न चिया कमानहरूमा विस्तार गर्ने क्रम युद्धस्तरमा चलिरहेको देखिन्छ। यसै क्रममा आज टिस्टा भेल्ली चिया बगानमा हाम्रो पार्टी तकदाह टिस्टा भेल्ली समष्टिको अध्यक्ष सञ्जय लामा, संयोजक सन्तोष रामुदामु लगायत बुद्ध लामा, रत्न योन्जन आदिको विशेष उपस्थितिमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको एउटा सभा सम्पन्न भयो। उक्त सभामा चिया श्रमिकहरूले भोग्दै आइरहेका विविध समस्याहरू बारे व्यापक चर्चा-परिचर्चा गरेपछि अन्तमा यी समस्याहरूको समाधान गर्नका लागि सर्वसहमति अनुसार हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको टिस्टा भेल्ली शाखा समिति गठन गरियो। उक्त टिस्टा भेल्ली शाखा कमिटीमा अध्यक्ष ए. दर्नाल, उपाध्यक्ष एमबी. वाईबा, सचिव एमके राई, सह-सचिव बुद्ध पाखरिन लगायत 10 जनाको कार्यकारिणी सदस्याहरू चयन गरिएको बताइको छ। टिस्टा भेल्ली चिया बगानका श्रमिकहरूको भोग्दै आइरहेका विविध समस्याहरूको समाधान गर्नका लागि अब हाम्रो पार्टीको नव गठित श्रमिक संगठनका नेतृत्वहरूलाई आवाज बनेर अघि आइदिने जिम्मेवारी सुम्पिएको तकदाह टिस्टा भेल्ली समष्टीका अध्यक्ष सञ्जय लामाले जानकारी दिएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetandyou girişbetandyoucasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes