तेल चोरी गर्ने दुईजना युवक पक्राउ

सिलगढ़ी : गोप्य सूचनाको आधारमा एनजेपी पुलिसले अभियान चलाएर तेल चोरीको धन्दामा सङ्लग्न रहेका दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरू हिरेन बर्मन र असीत साहा हुन्। पुलिसले तिनीहरूबाट धेऱै मात्रामा चोरी गरेको तेल फेला पारेको छ। सूत्र अनुसार धेरै समय अघिदेखि नै यी दुईजनाले एनजेपी स्टेशनमा रोकिएको समय ट्रेनहरूको टयाङ्करबाट तेल निकालेर बिक्री गर्ने गर्दथे। आज दुवै आरोपीलाई जलपाईगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetimajbet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes