टेन्डर रद्द गरिनुपर्ने, बकाया वेतन प्रदान लगायत विविध मागमा बीएसएनएल-का अस्थायी कर्मचारीहरूद्वारा विक्षोभ

सिलगढी : टेन्डर रद्द गरिनुपर्ने, बकाया वेतन प्रदान गरिनुपर्ने लगायत विविध मागलाई लिएर बीएसएनएल-का अस्थायी कर्मचारीहरूले आज केन्द्रीय श्रम विभाग घेराउ गरेर विक्षोभ प्रदर्शन गरे। बीएसएनएलका अस्थायी कर्मचारीहरूले आज तृणमूल श्रमिक संगठनको ब्यानर बोकेर कार्यालयभित्रै विविध नाराबाजी लगाए। अस्थायी कर्मचारीहरूको आरोप अनुसार जुन 2 वटा टेन्डर पास भएको छ त्यसमा श्रमिकहरूको हितमा हानी हुने साथै धेरैजना श्रमिकहरूको छँटनी गरिनेछ। यसैले श्रमिकहरूको हितमा चाँडै यो टेन्डर रद्द गरिनुपर्ने आफूहरूको माग रहेको छ। यदि चाँडै आफूहरूको माग पुरा नगरेको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने प्रदर्शनकारीहरूले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwincasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisamgbahiscasinowonbetplaycasinoroyalteosbetbahiscasinobetgitradissonbetcratosroyalbetgrandpashabetcasibomjojobet Built with ❤︎ by appycodes