तेन्जिङ शेर्पालाई भारत रत्न पुरस्कार दिनुपर्नेबारे नेपाली भाषामा सांसद राजु विष्टले सदनमा उठाए माग

सिलगढी :  विश्वकै सबैभन्दा अग्लो हिमशिखर सागरमाथामा सर्वप्रथम चढ्ने पहाडका स्वर्गीय तेन्जिङ नोर्गे शेर्पालाई देशको सर्वोच्च नागरिक सम्मान भारत रत्न पुरस्कार प्रदान गरिनुपर्ने दार्जिलिङका सांसद राजु विष्टले आज संसदको सदनमा नेपाली भाषामा बोल्दै यसबारे माग उठाए। यसबारे तिनले जारी एउटा विज्ञप्तिमा जानकारी दिएका छन्। उक्त विज्ञप्तिमा उल्लेख गरेअनुसार 29 मई 1953-मा सबैभन्दा पहिला सागरमाथामा चढेर नयाँ विश्व इतिहास कायम गर्ने तेन्जिङ शेर्पा एकजना विश्वभरिकै आईकन हुन्। यस असाधारण उपलब्धिलाई ध्यानमा राखेर तिनलाई उक्त सम्मान प्रदान गरिनुपर्ने सांसद विष्टले सदनलाई अवगत गराए। सागरमाथा आरोहण गरेको वर्ष 1953-मा नै जर्ज मेडल, स्पेसियल ओलम्पिक मेडल, आइरन साहा मेडल, नेपाल तारा, युएसएसआर स्पेसल मेडल, फ्रेन्च स्पोर्ट्स स्पेसियल मेडल लगायत अन्य कैयौँ प्रतिष्ठित मेडलहरूले तिनलाई सम्मानित गरिएको कुरालाई पनि सांसद विष्टले आज मनसुन सत्रको सदनमा स्मरण गराए। तिनको नाममा देशले विभिन्न प्रतिष्ठित सम्मान तथा पुरस्कारहरूको स्थापना गरे तापनि तिनको ऐतिहासिक उपलब्धिको निम्ति दिनुपर्ने सम्मान अझ पनि अधुरै रहेकोले गर्दा नै दिवङ्गत तेन्जिङ नोर्गे शेर्पालाई भारत रत्नद्वारा सम्मानित गरिनुपर्ने सांसद विष्टले सदनमा माग उठाएको विज्ञप्तिमा जनाएका छन्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes