तेस्रो मिस्टर मिरिक र मिस्टर हिमालयन म्यान फिजिक्स एण्ड बडीबिल्डिङ च्याम्पियनसिप प्रतियोगिता आरम्भ

मिरिक (निसं): हिमालयन जीम मिरिकको आयोजनामा अनि टीम वुथ यु अल-को सहयोगमा आज शनिबारदेखि मिरिक आले खेल मैदानमा तेस्रो मिस्टर मिरिक र मिस्टर हिमालयन म्यान फिजिक्स एण्ड बडीबिल्डिङ च्याम्पियनसिप प्रतियोगिता शुरू भएको छ। यस प्रतियोगिताको उद्घाटन कार्यक्रममा मुख्य अतिथि हाम्रो पार्टी अध्यक्ष अजय एडर्वस तथा विशिष्ट अतिथि मिरिक महकुमा शासक सुदिप्त देवनाथ लगायत अन्य उपस्थित थिए। प्रणव खनालले सञ्चालन गरेको कार्यक्रममा तेस्रो मिस्टर मिरिक र मिस्टर हिमालयन म्यान फिजिक्स एण्ड बडीबिल्डिङ च्याम्पियनसिप प्रतियोगिता सम्पन्न भयो भने फेसन शो अनि साँस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरियो।

कार्यक्रममा विभिन्न जातीय खान-पानको स्टलहरू पनि राखिएको थियो। युवाहरूलाई उचित मार्गनिर्देशन साथै स्वास्थ राख्ने उदेश्यले उक्त प्रतियोगिता आयोजना गरेको हिमालयन जीम मिरिकका निर्देशक अशिष तामाङले बताए। तिनले विगतमा एक दिन मात्र उक्त कार्यक्रम गरिए पनि यस वर्ष दुई दिन उक्त कार्यक्रम गरिएको अनि दोस्रो दिन मन्त्रब्याण्ड लगायत अन्य ब्याण्डहरूले कार्यक्रम प्रस्तुत गर्नको साथै स्थानीय खानपान लगायत अन्य स्टल पनि लगाइने जानकारी दिएका छन्। यसको साथमा दोस्रो दिन भोली मैत्री म्याराथन दौड प्रतियोगिताको पनि आयोजना गरिने छ भने अन्य रङ्गारङ कार्यक्रमहरू पनि गरिने तिनले बताए। दोस्रो दिनको कार्यक्रममा तिनले सबैलाई सहभागी भइदिने अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbycasino girişbycasinocasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes