तेस्रो अध्यायको सिलगढीमा विनय तामाङको उपस्थितिमा सभा सम्पन्न

सिलगढी: तेस्रो अध्यायको विचार साथै सोँच अवधारणालाई लिएर यसका संस्थापक विनय तामाङले पश्चिम डुवर्सका प्रतिनिधि टोलीलाई लिएर सिलगढीको एउटा निजी होटलमा सभा सम्पन्न गर्यो। मध्य डुवर्सका संयोजक श्याम थापा अनि गोरूबथान खण्ड संयोजक सोनम थापा मगरले उक्त सभाको आयोजना गरेका थिए। यस सभामा उपस्थित प्रतिनिधि टोलीका सदस्यहरूलाई विनय तामाङले तेस्रो अध्यायको विचार साथै सोँच अवधारणाबारे विस्तृत रूपमा अवगत गराए। तिनले पहाड, तराई-डुवर्सको दीर्घकालदेखिको माग जमिनको पर्जापट्टा लगायत अन्य मुद्दाहरूबारेमा पनि जानकारी गराए।

गोर्खा आदिवासी समुदाय परा पूर्वकालदेखि नै नङ र मासु सरह भएर सम्बन्ध रहिआएको विचार पोख्दै पहाड, तराई डुवर्सका समस्याहरूबारे राज्य सरकारलाई बुझाएर आफ्नो मागहरू राख्ने, यसको साथै कतिपय मागहरू राज्य सरकार मार्फत् केन्द्र सरकार समक्ष राख्ने पनि तिनले दावी गरे। विनय तामाङले भने, तेस्रो अध्यायले अबउसो रक्तपात, हिंसा आदिलाई विश्वास नगरेर बौद्धिक, वैचारिक, कलम तथा विवेकद्वारा आन्दोलन गर्नेछ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobetcasibom Built with ❤︎ by appycodes