तेस्रो चन्द्रिका पुरस्कार साहित्यकार नरबहादुर दाहाललाई प्रदान गरिने

खरसाङ: गोर्खा जन पुस्तकालय खरसाङको कार्यकारी समितिको एउटा विशेष सभामा यस वर्ष प्रदान गरिने साहित्यिक पुरस्कार चन्द्रिका पुरस्कार 2020वरिष्ठ साहित्यकार नरबहादुर दाहाललाई प्रदान गरिने निर्णय लिएको छ। सभामा पुस्तकालयको साहित्य उप समितिले तीन स्तरीय चयन प्रक्रियामा शीर्षस्थ रहेका वरिष्ठ साहित्यकार नरबहादुर दाहालको नाम आफ्नो प्रतिवेदनमा राखेपछि सर्वसम्मतिद्वारा उक्त प्रस्तावनालाई पारित गऱ्यो। स्मरण रहोस्, गोजपुले 2016- देखि शुरू गरेको यो पुरस्कार सर्वप्रथम वरिष्ठ कवि नोर्जाङ स्याङदेनलाई प्रदान गरिएको थियो भने शताब्दी पुरूष साहित्यकार हायमानदास राई किराँतलाई तिनकै वासस्थान गोरूबथानमा 2018-मा  दोस्रो  पुरस्कारले अलङ्कृत गरियो। यसपालीको चन्द्रिका पुरस्कार यसापाली वरिष्ठ साहित्यकार नरबहादुर दाहाललाई प्रदान गरिने भएकोबारे गोर्खा जनपुस्तकालय खरसाङका सचिव बिनोद रसाईलीले जनाएका छन्। तिनले बताएअनुसार 5 सेप्टेम्बर 1937-मा कालेबुङमा स्व: मनमाया दाहाल अनि पिता स्व. जीतबहादुर दाहालको परिवारमा जन्म ग्रहण गरेका नरबहादुर दाहालले आफ्नो साहित्यिक यात्रा सन् 1950-मा कलकत्ताबाट लैनसिंह बाङ्देलको सम्पादनमा प्रकाशित पत्रिका  प्रभात‘-मा आफ्नो पहिलो कविता स्मरणप्रकाशित गरेर शुरू गरेका हुन्।

पश्चिम बंगाल सरकारको माध्यमिक शिक्षा पाठ्यक्रम अन्तर्गत तिनको कविता पतझड‘-ले एकजना सशक्त कविको रूपमा स्थापित दाहालले आफ्नो 84 वर्षको जीवनकालमा अनेकौँ अमूल्य आफ्नो सिर्जनाहरूले नेपाली साहित्य भण्डारलाई भरेर हामीलाई कृतज्ञ बनाएका छन्। उन्माद (कविता संग्रह) सन् 1958, वरपीपल (कथा संग्रह) सन् 1960, मध्यरातको तारा (उपन्यास) सन् 1964, तिम्रो प्रीत नै मेरो गीत  (कविता संग्रह ) 1970, नरेन्द्रप्रसाद कुमाई  (जीवनी ) सन् 2000, गंगाप्रसाद प्रधान  (जीवनी)-सन् 2011, गोर्खा महानायक डम्बरसिंह गुरूङ -जस्ता बहुमूल्य कृतिहरूका सर्जक दाहालले साहित्यका प्रत्येक विधामा आफ्नो लेखनलाई सक्रिय राखेको तथ्य तिनको मौलिक कृतिहरूबाहेक तिनीद्वारा सम्पादित कैयौँ पत्र-पत्रिका र सङ्कलनहरूले प्रमाणित गर्दछ। नेपाली साहित्य जगतमा नै शोधको विषय भएका दाहालका कृतित्व र व्यक्तित्वका विषयमा खोज गर्न थुप्रै विद्यार्थीहरू लागिपरेका छन् भने केहीले विद्यावारिधी पनि हासिल गर्न सफल भइसकेका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न संघ-संस्थानहरूबाट सम्मानित, सम्बर्द्धित र पुरस्कारहरूले अलङ्कृत गौरवमय व्यक्तित्व नरबहादुर दाहाललाई यस वर्ष चन्द्रिका पत्रिकाले सय वर्षको ऐतिहासिक यात्रा पार गरेको सुखद् अवसरमा चन्द्रिका पुरस्कारले सम्मान गर्न पाउनु पुस्तकालय परिवारले एउटा ठूलो सन्तुष्टि अनुभव गरिरहेको कुरो व्यक्त गरेको छ। पुस्तकालयको सदा हितैषी र सहयोगी रहेका दाहालको यो उमेरसम्म नेपाली साहित्यमा योगदान र सक्रियता साँच्चै सदा प्रेरणादायी र अविस्मरणीय रहने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes