तेस्रो लिङ्गीहरूद्वारा छठव्रतीहरूलाई पुजाको सामग्री वितरण

सिलगढी : तेस्रो लिङ्गीहरूको तर्फबाट आज सिलगढीमा छठव्रतीहरूलाई पुजाको सामग्री वितरण गरियो। सिलगढी नगरनिगमको 20 नम्बर वार्डको बाग्राकोर्ट इलाकामा आज तेस्रो लिङ्गीहरूले लगभग 6 सयजना छठव्रतीहरूलाई छठ पुजाको सामग्री वितरण गरेको बताइएको छ। तेस्रो लिङ्गी चाँदनीको पहलमा आज छठव्रतीहरूलाई पुजाको सामग्री वितरण गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *