तेस्रो लिङ्गीहरूको केन्द्रीय सम्मेलनको उपलक्ष्यमा सिलगढीमा कलश यात्रा

सिलगढी: तेस्रो लिङ्गीहरूको केन्द्रीय सम्मेलन गत 15 नोभेम्बरदेखि शुरू भएको छ। आज सिलगढीमा पनि केन्द्रीय सम्मेलनको अंशको रूपमा कलश यात्रा निकालिइयो। उक्त कलश यात्रा सिलगढीको महात्मा गाँधी चोकबाट शुरू गरेर सहरको विभिन्न इलाकाको परिक्रमा गरियो। उक्त सम्मेलनमा राज्य लगायत बङ्ग्लादेशबाट आएका तेस्रो लिङ्गीहरूले अंश ग्रहण गरे। उक्त सम्मेलन आगामी 26 नोभेम्बरसम्म चल्नेछ। उक्त सम्मेलनमा तेस्रो लिङ्गीहरूको विविध माग तथा समस्याहरूबारे चर्चा-परिचर्चा गरियो। यसको साथै केहीले तेस्रो लिङ्गीको भेष धारण गरेर साधारण मानिसहरूलाई ठग्ने गरेको विषयमा पनि सम्मेलनमा चर्चा गरिएको बताइएको छ। आगामी दिनमा तेस्रो लिङ्गीहरूको विकास तथा विविध मागबारे केन्द्र एवम् राज्य सरकारलाई आवेदन गरिने भएको छ। यस अवसरमा तेस्रो लिङ्गी अनन्याले बताएअनुसार राज्यमा पहिलोपल्ट तेस्रो लिङ्गीहरूको केन्द्रीय सम्मेलनको आयोजना गरिएको हो। यस अवसरमा कलश यात्रा पनि निकालिइयो। समाजको विकास तथा विश्व शान्तिको सन्देश दिँदै आज कलश यात्रा निकालिइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes