तेस्रो लिङ्गीहरूले मानिसहरूलाई पिउने पानी प्रदान गरेर मनाए रवीन्द्र जयन्ती

सिलगढी : विश्व कवि रवीन्द्रनाथ ठाकुरको 161औँ जन्मजयन्ती आज सिलगढीमा विभिन्न कार्यक्रमको साथमा पालन गरिरहेको छ। यसै क्रममा युनिक फाउन्डेसन टीमको सहयोगमा तेस्रो लिङ्गीहरूले सहरको विभिन्न सड़कमा साधारण मानिसहरूलाई पिउने पानीको बोतल प्रदान गरेर रवीन्द्रनाथ ठाकुरको 161औँ जन्मयन्ती पालन गर्यो। हाल गर्मीको प्रकोप निक्कै बढ्दै गएकोले साधारण मानिसहरूलाई धामबाट राहत दिलाउने उद्देश्य लिएर आज रवीन्द्रनाथ ठाकुरको जन्मजयन्तीको अवसरमा तिनीहरूलाई पिउने पानीको बोतल प्रदान गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *