तेस्रो लिङ्गी तथा यौन कर्मी अल्पसंख्यकहरूद्वारा 9 सुत्रीय मागको उठान

सिलगढी : धेरै समय अघिदेखिको आफूहरूको माग पुरा नभएकोमा तेस्रो लिङ्गी तथा यौन कर्मी अल्पसंख्यकहरूले क्षोभ प्रकट गरेका छन्। आज उत्तर बंगालको आठवटा जिल्लाका तेस्रो लिङ्गी तथा यौन कर्मी अल्पसंख्यकहरूको पक्षमा सिलगढी जर्नलिस्ट्स क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर आफूहरूको 9 सुत्रीय मागको उठान गरे। उक्त मागहरूमा शिक्षा, स्वास्थ्य, नागरिक अधिकार लगायत तिनीहरूविरुद्ध गरिने विभिन्न अनैतिक कार्यहरूको विरोध गरिनुपर्ने आदि सामेल रहेको छ। तिनीहरूको भनाइअनुसार समाजमा आफूहरूलाई विभिन्न प्रकारले हेला-होचो गर्ने गरेको साथै कोरोना परिस्थिति कालमा समेत कसै पनि आफूहरूको सहयोगको लागि अघि नआएको बताइएको छ। यसको साथै राजनीतिक पार्टीहरूले पनि आफूहरूलाई प्रतिनिधित्व गर्ने अनुमति दियोस् भन्ने माग गरेका छन्। आगामी विधानसभा चुनाउपछि कुनै पनि पार्टी सत्तामा आएको खण्डमा आफूहरूको मागलाई ध्यान दिनुपर्ने तिनीहरूले आज पत्रकार सम्मेलनमार्फत् अपील गरे। विधानसभा चुनाउको लागि विभिन्न राजनीतिक पार्टीहरूले आफ्नो चुनावी घोषणा पत्र जारी गरे तापनि त्यसमा आफूहरूको विषयमा ध्यान नदिएको पनि बताए। यसैले गर्दा आफूहरूले भोग्दै आइरहेका विविध समस्याहरूको चाँडै समाधान गरियोस् भन्ने तिनीहरूले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetjojobetgrandpashabetpusulabetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetsezarcasinojojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetcasibomholiganbetgrandpashabetholiganbetjojobetmarsbahis güncel girişvevobahismatbetgrandpashabetjojobet girişholiganbetholiganbetholiganbetholiganbetjojobetgrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetciograndpashabettambetgrandpashabetibizabetibizabet girişcasinomilyoncasinomilyon girişmercurecasino Built with ❤︎ by appycodes