टेट परीक्षाको सीबीआई जाँचको माग गर्दै उच्च न्यायालयमा जन याचिका दर्ता गर्नेछौ: हाम्रो पार्टी

दार्जिलिङ : टेट परीक्षाको विषयमा हाम्रो पार्टीले उच्च न्यायालयमा जन याचिका दर्ता गर्ने हाम्रो पार्टीका मिरिक ब्राञ्च कमिटी अध्यक्ष प्रशान्त लामाले जनाएका छन। हाम्रो पार्टीको मिरिक ब्राञ्च कमिटीको तर्फबाट आज मिरिक बजारको विभिन्न क्षेत्रहरूमा टेट परीक्षालाई लिएर ब्यापक रूपमा पोस्टरिङ गरेको छ। शहरको विभिन्न क्षेत्रहरूमा पोस्टररिङ गरेपछि हाम्रो पार्टीको मिरिक ब्राञ्च कमिटी अध्यक्ष प्रशान्त लामाले भने, गत 14 फरवरी 2021 को दिन जीटीएले टेट परीक्षाको आयोजना गरेको थियो अनि उक्त टेट परीक्षामा 44 हजारभन्दा धेर युवा युवती तथा शिक्षित जमातहरूले परीक्षार्थीको रूपमा अंश ग्रहण गरेका थिए। हालै जीटीएको पूर्व चेयरम्यान एवम् वर्तमान सभासद विनय तामाङले उक्त टेट परीक्षा तीन चारजना व्याक्तिहरूले बन्द कोठामा सर-सल्लाह गरेर टेट परीक्षा गरिएको थियो अनि त्यो टेट परीक्षा पूर्ण रूपमा फर्जी रहेको थियो भन्दै त्यसको गवाही आफु स्वयं रहेको समाजिक सञ्जालहरूमा बताइसकेका छन्। भागोप्रमो-ले जनताको आखाँ छल्ने गरेको कामहरू सार्वजनिक भइरहेको छ, टेट परीक्षाको समयमा अनित थापा स्वयं जीटीए चेयरम्यानको पदमा आसिन थिए। आफु स्वयं पनि बीएड परीक्षा उर्तीण भएको 6 वर्षपछि टेटको परिक्षामा बसेको अनि आफु जस्तै धेरै शिक्षित बेरोजगार युवा युवतीहरूले परीक्षामा अंश ग्रहण गरेको कुरा अवगत गराउँदै जीटीएको चौकीमा बस्नेहरूले टेट परीक्षा विषयमा राज्य सरकारलाई समेत अन्धकारमा राखेको प्रशान्त लामाले आरोप लगाएका छन्। हाम्रो पार्टीको पक्षबाट टेट परीक्षा बारे शीघ्र उच्च न्यायालयमा जन याचिका दर्ता गर्ने साथै परीक्षाको नाममा संग्रह गरिएको धनराशीको सीबीआई जाँच गरिनु पर्छ भन्ने आफुहरूको मांग रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbankobet girişbankobetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes