टेट परीक्षाको नाममा अनित थापाहरूले ठूलो घोटाला गरेको छ: हाम्रो पार्टी

दार्जिलिङ (निसं) : टेट परीक्षाको नाममा ठूलो घोटाला भएको हाम्रो पार्टी केन्द्रीय प्रवक्ता श्याम गौतमले दावी गरेका छन। तिनले बताए अनुसार गत 2021 मा जीटीएको चौकीमा बस्नेहरूले बेरोजगारहरूको भोट हत्याउन टेट परीक्षाको आयोजना गरेको थियो तर जीटीएले गराएको टेट परिक्षा फर्जी हो भनेर शुरूदेखि नै भनेका थियौ। त्यस समय जीटीएको चैकीमा बस्ने राजनैतिक दलका नेतृत्वहरूले हाम्रो दावीलाई गलत रहेको बताउँदै बेरोजगारहरूलाई तिनीहरूले आफ्नो जालमा फसाउँन सफल बनेका थिए। जीटीएले आयोजना गरेको टेट परीक्षाबारे हाम्रो पार्टीले बंगाल सरकारको सम्बन्धित विभाग समक्ष आरटीआई दर्ता गरेपछि आरटीआईको प्रति उत्तरमा जीटीएले आयोजना गरेको टेट परीक्षा फर्जी रहेको प्रमाणित भएको प्रवक्ता श्याम गौतमले आज पत्रकारहरूलाई बताएका छन। तिनले भने, जीटीएले टेट परीक्षाको आयोजना गर्दा परीक्षार्थीहरूलाई एडमिट कार्ड समेत जारी गरेको छ अनि परिक्षाको नाममा जीटीएले पैसा वसुल्ने काम पनि गरेको छ। जीटीएको चैकीमा बस्ने वर्तमान राजनैतिक दलका नेतृत्वहरूले नै त्यस समय पनि जीटीए सञ्चालन गर्दै थिए। राजनैतिक फाइदा उठाउँन तिनीहरूले टेट परीक्षा गराएका थिए भन्ने आरटीआईको जवाफमा प्रमाणित भएको हाम्रो पार्टी प्रवक्ता श्याम गौतमले बताए। पहाडको शिक्षित बेरोजगार भाइ बहिनीहरूले 2 सय 70 रूपियाँको फारम भरेर दुर्गम क्षेत्रहरूमा पुगेर टेट परीक्षामा बसेका थिए तर जीटीएको चौकीमा बस्ने राजनैतिक दलका नेतृत्वहरूले तिनीहरूको बेरोजगारीपनको मजाक उडाउने काम गरेको तिनले बताए। कसैले आफ्नो राजनैतिक फइदाको निम्ति यसरी बेरोजगार भाइ बहिनीहरूको मनोभावनासँग खेलवाड गर्नु राम्रो होइन। अनित थापाले युवा भाइ-बहिनीहरूमाथि भएको धोखाको जिम्मेवारी लिनुपर्छ अनि तिनले जीटीए चिफको पदबाट राजीनामा दिनु पर्छ भन्ने हाम्रो पार्टी प्रवक्ता श्याम गौतमले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes