टेट परीक्षामाथि आशंका व्यक्त गर्दै साकाल देवानले दर्ता गरे आरटीआई

दार्जिलिङ: टेट परीक्षामाथि आशंका व्यक्त गर्दै साकाल देवानले आरटीआई गर्यो। गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनले जिल्ला स्कुल बोर्डको माध्यमद्वारा गत 14 फरवरी 2021-मा टेट परीक्षाको आयोजना गराएको थियो तर आजसम्म टेट परीक्षाको अतोपतो छैन। यसैबीच कोलकता उच्च न्यायलयले राज्यभरिकै स्कुलहरूमा 36 हजार कार्यरत शिक्षक एवम् शिक्षिकाहरूलाई अवैध ठहराउँदै तिनीहरूलाई निष्कासित गर्ने निर्देश जारी गरिसकेको छ। यी विषयहरूलाई ध्यानमा राख्दै हाम्रो पार्टीको केन्द्रीय कमिटी सदस्य एवम् लेबुङ बदमताम समष्टिको चिफ को-अर्डिनेटर साकाल देवानले जीटीएद्वारा आयोजना गरिएको टेट परीक्षामाथि आशंका व्यक्त गर्दै जिल्ला स्कुल बोर्ड समक्ष आरटीआई गरेको बताए। तिनले बताए अनुसार जीटीएद्वारा आयोजना गरेको टेट परीक्षा विषयमाथि आफूलाई जानकारी प्राप्त गर्ने इच्छाहरू रहेकोले आरटीआईको माध्यमद्वारा जिल्ला बोर्ड समक्ष प्रश्नहरू राखेको छु, जसमा जीटीएले स्कुल बोर्डको माध्यमद्वारा आयोजना गरेको टेट परीक्षा वैध हो कि होइन? टेट परिक्षाको आयोजना गर्ने सरकारले जिल्ला स्कुल बोर्डलाई अनुमति दिएको छ कि छैन? टेट परीक्षाको लागि जीटीएले राज्य सरकारबाट अनुमति लिएका थिए? यदि लिएका थिए भने त्यसको प्रतिलिपि उपलब्ध गरियोस्। जीटीएद्वारा आयोजित टेट परीक्षामा कति परिक्षार्थीहरूले अंश ग्रहण गरेका थिए? टेट परिक्षामा अंश ग्रहण गर्ने परिक्षार्थीहरूको परिणाम आजसम्म सार्वजनिक भएको छैन। त्यसैकारण यसको अवस्था के कस्तो अवस्थामा छ? टेट परीक्षामा उर्तीण भएका परिक्षार्थीहरूले नोकारी पाउँछ भन्ने ग्यारेन्टी छ? टेट परीक्षाको आयोजनामा कति राशि संग्रह भएको छ? टेट परीक्षामा संग्रह भएको राशि कुन बजटमा राख्ने काम गरिएको छ? भन्ने जस्ता विषयहरूलाई आरटीआईको माध्यमद्वारा साकाल देवानले जिल्ला स्कुल बोर्ड समक्ष जानकारी मागेका छन्। टेट परीक्षामा अंश ग्रहण गर्ने परिक्षार्थीहरूलाई एकबद्ध भएर आवाज उठाउने देवानले आहवान गरेका छन्। जीटीए टेट परीक्षाले तपाईहरूको भविष्यसँग खेलवाड गरेको छ भने कानुनी सल्लाह लिएर कानुनी कार्वाही गर्न सक्नु हुनेछ। किनभने यी सबै जनताको हितको विषय हो भनी तिनले बताए। आफूले दर्ता गरेको आरटीआईको सन्तोषजनक जवाफ नपाएको खण्डमा उच्च न्यायलयमा जन याचिका दर्ता गर्ने साकाल देवानले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabetmatadorbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetacerbet girişacerbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes