टेट परीक्षा पूर्ण रूपले वैधानिक रहेको छ: अनित थापा

दार्जिलिङ (निसं): टेट परीक्षा पूर्ण रूपले वैधानिक रहेको छ भनी जीटीए चिफ् अनित थापाले बताएका छन्। लामो समयदेखि विवादमा रहेको र पहाडका विपक्षीहरूले अवैधानिक तथा टेट परीक्षा फर्जी भन्दै आएको विषयमा जीटीए चिफ् अनित थापाले आफ्नो स्पष्टीकरण दिएका छन्। यस विषयमा तिनले भने, यदि टेट परीक्षा अवैधानिक हो भनेर राज्य सरकारले भन्छ भने शिक्षा विभाग के को आधारमा जीटीएलाई हस्तान्तरण गर्यो। यदि टेट परीक्षा गराउनु जीटीएको भूल भन्छ भने दुवै राज्य अनि केन्द्र सरकारको भूल हो। शिक्षा विभाग हस्तान्तरण गरिएको विषय हो। टेट परीक्षा हामीले विभागको अनुमोदन सहित सञ्चालन गरेका थियौं। म सरकारसँग मिलेर काम गर्दैछु। तर हाम्रो स्वायत्ततामाथि हस्तक्षेप हुन्छ भने त्यसको विरुद्ध म लडाइँ गर्नेछु। शिक्षा विभाग हस्तान्तरण भएको विभाग हो। सिलगढीमा हरेक वर्ष टेट परीक्षा हुन्छ। हाम्रोमा चाहिँ किन नहुनु? राज्य सरकारले जीटीए क्षेत्रमा किन आजसम्म टेट परीक्षा सञ्चालन गर्नु सकेको छैन। तब टेट कसरी अवैधानिक भयो? अनित थापाले विपक्षीमाथि कटाक्ष कस्दै भने, ‘जीटीएको सभासद भएपछि जीटीएको एक्ट पनि पढ्नुपर्छ नत्र भने रोहिणीको टोल गेटमा पैसा नतिरी गाडी चलाउनु मात्र हुनेछ।‘ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes