ठगीको आरोपमा कृष्णनगरबाट मूर्तिकार पक्राउ

सिलगढी : भक्ति नगर थाना पुलिसले ग्राहकलाई ठगेको आरोपमा कोलकाताको कृष्ण नगरबाट एकजना मूर्तिकारलाई पक्राउ गरेर गत राति सिलगढी ल्याएको छ। पक्रा परेका व्यक्ति नदियाको कृष्ण नगर निवासी समीरन बागको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार भक्ति नगर थाना अन्तर्गत एउटा अपार्टमेन्टमा बस्दै आइरहेका डा. शिव शंकर शास्त्रीले मूर्तिकार समरीन बागले 10 लाख रुपियाँ ठगेको आरोप लगाउँदै भक्ति नगर थानामा अभियोग दर्ता गरेका थिए। भगवान् कृष्णको मूर्ति लगायत महाभारतको केही मूर्तिहरू मूल्यवान् ढुङ्गाले बनाइदिने भन्दै 10 लाख रुपियाँमा अर्डर फाइनल गरे तापनि मूर्तिकार समीरनले साधारण ढुङ्गाले बनाएको मूर्तिहरू दिएकोले हाल ती मूर्तिहरू भत्किँदै गइरहेको डा. शिव शंकर शास्त्रीको आरोप रहेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyon Built with ❤︎ by appycodes