ठगीको सिकार : नकली चाँदीको गहना बन्धक राखेर रुपियाँ लिएर चम्पट कसिन् महिला

खोरीबारी : खोरीबारी थाना अन्तर्गत बिन्नाबारी ग्राम पञ्चायतको ताराबारी इलाकामा ठगीको मामिला अघि आएको छ। प्राप्त जानकारी अनुसार हिजो एउटी अज्ञात महिला दुईजना नानीलाई लिएर ताराबारी निवासी उमेश उरावको घरमा आएर आफ्नो दुखको कथा सुनाएर आर्थिक सहयोग मागिन्। यसको साथै उक्त महिलाले आफ्नो घर राँची जानको लागि गाडी भाडा नभएकोले उमेश उरावसित आर्थिक सहयोग मागिन्। यसको बद्लीमा उक्त महिलाले आफूसित रहेको चाँदीको गह-गहना बन्धक राख्ने साथै पछि आएर सापटी लगेको उक्त रुपियाँ फिर्ता दिएर आफ्नो गर-गहना लैजाने बताइन्। यसपछि उमेशले उक्त महिला चाँदीको गर-गहना राखेर 5 हजार रुपियाँ सापट दिए। आज तिनले उक्त चाँदीको गर-गहना सुन दोकानमा जाँच गराउन लैजाँदा ती गहनाहरू नकली रहेको साथै आफू ठगीको सिकार भएको थाहा पाए।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes