ठाकुर पञ्चानन बर्माको 155औँ जयन्तीको अवसरमा रक्तदान शिविरको आयोजना

इस्लामपुर : ठाकुर पञ्चानन बर्माको 155औँ जन्म जयन्तीको अवसरमा उत्तर दिनाजपुर जिल्लाको हरिहरपुर पञ्चानन सेवा समितिको तर्फबाट आज रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा भाजपा नेता कार्तिक चन्द्र पाल मुख्य अतिथिको रूपमा उपस्थित थिए भने तिनले रक्तदान गरेर शिविरको उद्घाटन गरे। उक्त शिविरमा लगभग 50 युनिट रगत संग्रह गरियो। यस अवसरमा हरिहरपुर पञ्चानन सेवा समितिका सभापति रमेन राय, सचिव कालिपद बर्मन लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwindeneme bonusu veren sitelerligobetmatadorbetjojobetjojobet girişjojobet girişJojobetjojobetzenbetPerabetperabetjojobetJojobetJojobetjojobetgrandpashabet Built with ❤︎ by appycodes