ठाकुर रामचन्द्र देवको 160औँ अविर्भाव तिथि उत्सव पालन

सिलगढी : ठाकुर रामचन्द्र देवको 160औँ अविर्भाव तिथि उत्सवको उपलक्ष्यमा सिलगढी गेट बजार राम ठाकुर मन्दिर कमिटीको तर्फबाट आजदेखि 7 दिने विविध सामाजिक एवम् धार्मिक कार्यक्रमको आयोजना गर्यो।


कार्यक्रमको प्रथम दिन आज मन्दिर प्राङ्गणमा लगभग एक सयजना आवश्यकमन्दहरूलाई लुगाफाटा वितरण गरियो। यसको साथै 50 जना गरिब मेधावी विद्यार्थीहरूलाई शिक्षण सामाग्रीहरू पनि वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *