थामी बोर्डले मिरिकलाई ओझेलमा पारेको उपाध्यक्षको आरोप

मिरिक: पश्चिम बङ्गाल थामी सांस्कृतिक एवं विकास बोर्ड चेयरम्यान लगायत केही बोर्ड मेम्बर तथा दार्जिलिङ केन्द्रीय कमिटी थामी एशोसिएसले मिरिकलाई ओझेलमा पारेको आरोप लगाएको छ। बोर्डका भाइस चेयरम्यान र मिरिकका कार्यकारी बोर्ड सदस्यहरूलाई कुनै सूचना नदिएक‍ तथा दमन गरिरहेको आरोप लगाउँदै आज मिरिकमा थामी एशोसिएसन मिरिक महकुमा तथा शाखाले एउटा सभा सम्पन्न गरेपछि मिरिक प्रेस क्लबमा पत्रकार सम्मेलन गरेर बोर्डका उपाध्यक्षले यसबारे गुनासो पोखेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *