ठाउँहरूको नाम परिवर्तन गरेकोमा आपत्ति, नगरनिगम अघि विरोध प्रदर्शन

सिलगढी : हालै सिलगढी नगरनिगमको तर्फबाट सिलगढीको विभिन्न ठाउँहरूको नाम परिवर्तन गरेको छ। सहरको धेरै ठाउँहरूको नामबाट मोड हटाएर यसको बद्ली चोक राखेको छ। सिलगढीको एयरभ्यु मोडको नाम परिवर्तन गरेर महात्मा गाँधी चोक राखेको छ। यसरी नै सेभोक मोडको नाम परिवर्तन गरेर गुरूनानक चोक राखिएको छ। यसै प्रकारले सहरको विभिन्न ठाउँहरूको नाम परिवर्तन गरिएकोले यसलाई लिएर धेरै जनाले आपत्ति जताएको छ। शनिबार जय बाङ्ग्ला संगठनका सदस्यहरूले सिलगढी नगरनिगम परिसरमा यसको विरोध गर्दै विक्षोभ प्रदर्शनी गर्नको साथै डेपुटी मेयर रामभजन महातोसँग भेट गरेर एउटा ज्ञापन पत्र पनि चढाए। तिनीहरूले नाम त्यहीँ रहे तापनि चोकको बद्ली मोड़ गरिनु पर्ने माग गरेका छन्। संगठनका सदस्यहरूले यदि आफूहरूको माग पुरा नभए बृहत्तर आन्दोलन गर्ने चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetmaltbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes