द ग्रेस इभाञ्जलिकल चर्च खरसाङको 17औं वार्षिक आत्मिक सम्मेलन सम्पन्न

खरसाङ (निसं): द ग्रेस इभाञ्जलिकल चर्च खरसाङले 17 औं वार्षिक आत्मिक सम्मेलन पालन गऱ्यो। पहिलो दिनको सम्मेलन पूर्ण रूपले आशिषित रहेको साथै स्थानीय चर्चको पास्टर राजेन गहतराजको प्रार्थनाद्वारा शुरू गरिएको यस सेवाकाईलाई तिनी साथै एल्डर रोशन बराइलीले सञ्चालन गरेका थिए। शुरूको प्रार्थनापछि सिक्किमबाट आएका वरिष्ठ पास्टर रेभरेन्ट जोना बललाई खदा अर्पण गर्दै स्वागत जनायो। यसको साथै बेथेल चर्चका पास्टर अजय छेत्री, सिंगेलका पास्टर आनन्द लामा, एल्डरहरू अनि विभिन्न चर्चका आत्मिक अगुवाहरुलाई पनि खदा लगाएर सम्मान जनायो। त्यसपछि चर्चका युवा झुण्डले ईश्वरीय भजन गाउँदै आराधना डोऱ्याएका थिए। आराधनापछि सिक्किमबाट आएका वरिष्ठ पास्टर रेभरेन्ट जोना बलले बाइबलबाट प्रभुको वचनहरू प्रचार गरे।

ग्रेस चर्चको 17औं वार्षिक सम्मेलनको दोस्रो दिन आराधना सेवाकाईसँगै एक अत्ति नै महत्वपूर्ण सेवाकाई पनि सम्पन्न भएको बताइएको छ। स्थानीय चर्चको पास्टर राजेन गहतराजको एक ईश्वरीय दर्शन अनुसार चर्चको ती विवाहित जोडीहरू जसको विवाह ख्रिष्टीय धर्म अनुसार पानीको बप्तिस्मा लिनुभन्दा अघि भएको थियो, उनीहरूको पवित्र हात बधाई सेवाकाई सम्पन्न गरियो। यस प्रकारको हात बधाई कार्यक्रम खरसाङ क्षेत्रमा पहिलोपल्ट ऐतिहासिक रुपमा भएको जनाइएको छ। यस हात बधाई सेवाकाईमा जम्मा 11 जोडीहरूले आ-आफ्नो ईच्छाले प्रभुमा आफ्नो वैवाहिक जीवनलाई अर्पण गरिएको द ग्रेस ईभानजिकल चर्च खरसाङको सचिव अञ्जय तोलाङ्गीले जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes