द केरला स्टोरी फिल्म देखाउन डुवर्सका महिलाहरूलाई असम लगे भाजपा नेता दशरथ तिर्कीले

अलिपुरद्वार : पश्चिम बङ्गाल राज्यमा द केरला स्टोरी हिन्दी फिल्ममा प्रतिबन्ध लगाएको छ। भाजपा नेता तथा पूर्व सांसद दशरथ तिर्कीले चियाकमान इलाकाका युवतीहरूलाई द केरला स्टोरी फिल्म देखाएर सचेतन गराउने पहल गरेका छन्। तिनले उक्त फिल्म देखाउनको लागि युवतीहरूलाई असममा लगे। प्राप्त जानकारी अनुसार स्थानीय चिया बगानका धेरैजना युवतीहरूले भाजपा नेता दशरथ तिर्कीलाई यो चलचित्र प्रदर्शनको व्यवस्था गरिदिने आग्रह गरेकी थिइन्। तथापि बङ्गालमा द केरला स्टोरी फिल्मलाई प्रतिबन्ध गरे तापनि असम राज्यमा हाल उक्त फिल्म प्रदर्शन भइरहेको छ। यसैले गर्दा नै असममा लगेर उक्त फिल्म देखाउन सकिन्छ कि सकिँदैन भन्ने विषयमा तिनले खोज खबर लिएपछि असमको बोगाईगाउँस्थित एउटा सिनेमा हलमा 140 वटा टिकटको व्यवस्था गरिदिए। यसपछि 2 वटा बस भाडामा लिएर कुमारग्राम, सुनकोश, न्युल्यान्ड्स चियाकमान लगायत कुमारग्राम ब्लकको विभिन्न ठाउँका युवती तथा महिलाहरूलाई साथमा लिएर फिल्म देखाउने उद्देश्यले तिनी आज असम प्रस्थान गरेका छन्। दशरथ तिर्कीले बताएअनुसार मुख्यमन्त्री ममता ब्यानर्जीले आफ्नो भोट ब्याङ्क बचाइ राख्ने उद्देश्यले बङ्गालमा द केरल स्टोरी फिल्मको प्रदर्शनमा रोक लगाएको छ। मुख्यमन्त्रीको उक्त निर्णयको तिनले घोर निन्दा गरे। बङ्गालमा द केरल स्टोरी फिल्म प्रतिबन्ध गरेकोले गर्दा स्थानीय चियाकमानका युवतीहरूले उक्त फिल्म हेर्ने व्यवस्था गरिदिने अपील गरेकोले गर्दा नै आफूले उक्त व्यवस्था गरिदिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes