थ्रेट कल्चर’ लाई लिएर मेडिकलका विद्यार्थीहरूले उठाए आवाज, डीन अनि एसिस्टेन्ट डीनले दिए राजीनामा

सिलगढी, 5 सितम्बर (निसं): मेडिकल कलेजका विद्यार्थीहरूले बुधवार उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा ‘थ्रेट कल्चर’ विरूद्ध विरोध प्रदर्शन गरे। बुधवार विरोध प्रदर्शन पछि डीन डा. सन्दीप सेनगुप्ता अनि एसिस्टेन्ट डीन सुदीप्त शीलले आफ्नो पदबाट राजीनामा दिए। प्रदर्शनकारी छात्र डाक्टरहरूले आरोप लगाए अनुसार परीक्षा हलमा केही व्याक्तिहरूलाई सहयोग गर्न अनि अङ्क बढाउनमा डीनको हात रहेको थियो। बुधवार बिहानैदेखि विद्यार्थीहरूले मेडिकलमा विरोध प्रदर्शन शुरू गरेर प्राचार्यको राजीनामाको मांग गरे। छात्रा डाक्टरलाई दुष्कर्मको धम्की दिएको, परीक्षामा अङ्क बढाउने गरेको लगायत अन्य आरोपहरू लगाउँदै उत्तर बंगाल मेडिकल कलेज परिसरमा हंगामा मच्चियो। यसबारे लिखित अभियोग थानामा दर्ता गरेको छ। यसपछि पाँच सदस्यीय जाँच कमिटी गठन गरियो। शुरुवातमा सर्जरी विभागलाई छोडीदिएको थियो तर विरोधको कारण उक्त विभागलाई पनि जाँच कमिटीमा संलग्न गराएको बताइएको छ। हिजदेखि अभियोगहरूको संख्या लगातार बढिरहेको छ।
अर्कोतिर, प्राचार्यले भने, एक बन्डल अभियोग जमा भएको छ। तथापि, प्राचार्यले आफुलाई पहिला यसबारे जानकारी नभएको दावी गरेका छन्। यसैगरी, आज बिहान उत्तरबंग मेडिकल कलेजको प्रशासनिक अनि फोटो सहित अभिक दे-को विरूद्ध पोस्टर टाँसिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes