‘थ्रेट कल्चर’ लाई लिएर आन्दोलन, 5 जना विद्यार्थी सस्पेन्ड गर्ने निर्णयबारे मेडिकल कलेजका प्रिन्सिपललाई घेराउ

सिलगढी, 11 सितम्बर (निसं): अबेर रातिसम्म प्रिन्सिपललाई घेराउ गर्नको साथै राति नै उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा काउन्सिलको एउटा बैठक सम्पन्न भयो। उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा गत केही दिनहरूदेखि थ्रेट कल्चरलाई लिएर आन्दोलन चलिरहेको छ। पाँच जना विद्यार्थी थ्रेट कल्चरमा सामेल भएको कारण निलम्बन गर्ने मांग उठिरहेको छ। यसपछि मंगलवार राति प्रिन्सिपललाई घेराउ गरियो। काउन्सिलको बैठक पछि पाँच जना विद्यार्थीहरूलाई निलम्बन गर्नो कार्य स्थगित गरिएको छ। आज अपरान्ह फेरि काउन्सिलको बैठक बोलाइएको छ। मंगलबार राति नै मेडिकलका प्रिन्सिपल इन्द्रजीत साहालाई घेराउ गरिएको थियो। केही टीएमसीपी सदस्यहरूलाई घेराउ गरिएको थियो।
स्मरण रहोस, गत केही दिन अघि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा थ्रेट कल्चरको आरोप लगाइएको थियो। यसपछि प्रिन्सिपललाई अभियोग दर्ता गरेको थियो अनि एउटा जाँच कमिटी गठन गरेको थियो। उक्त कमिटीले सोमवार आफ्नो रिपोर्ट सुम्पिएको थियो। उक्त रिपोर्ट पछि पाँच जना मेडिकलका विद्यार्थीलाई निलम्बित गर्ने फैसला लिइयो। फेरि मंगलवार अबेर रातिदेखि घेराउ कार्यक्रम गऱ्यो। विद्याथीहरूले आ-आफ्नो बचाउको लागि कुनै मौका नदिएको आरोप लगाएको छ। यसको साथै आरोपको कुनै प्रमाण समेत नरहेको तिनीहरूको भनाई रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes