टिकट नपाएपछि निर्दलीय प्रार्थीको रूपमा नामाङ्कन भर्ने तृणमूलका नेताहरूविरुद्ध आवश्यक कार्वाही गरिने : पापिया घोष

सिलगढी : तृणमूल कङ्ग्रेस पार्टीको तर्फबाट सिलगढी नगरनिगम चुनाउको लागि टिकट नपाएपछि रूष्ट भएर तृणमूलकै नेताहरूले केही वार्डहरूमा निर्दलीय प्रार्थीको रूपमा नामाङ्कन भरेपछि तिनीहरूविरुद्ध पार्टीले आउँदो दिनमा आवश्यक कार्वाही गर्ने दार्जिलिङ जिल्ला अध्यक्ष पापिया घोषले बताएकी छन्। तिनले आज पत्रकारहरूसितको कुराकानीमा बताएअनुसार पार्टीको तर्फबाट जारी गरिएको उम्मेद्वारहरूको सूची पार्टीले लिएको निर्णय अनुसार छनौट गरिएको हो। सिलगढी नगरनिगममा 47 वटा वार्ड रहेको तर लगभग 2 सय जति तृणमूल कार्यकर्ताहरूले चुनाउ लड्ने पार्टीसित आवेदन गरे तापनि तिनीहरू सबैलाई पार्टी टिकट सम्भव नरहेको पनि तिनले बताइन्। तिनले अझ भनिन्, यो पार्टीको आपसी केही असन्तुष्टि हो तर तिनीहरूलाई सम्झाई-बुझाई गरिने प्रयास गरिनेछ। यसपल्टको सिलगढी नगरनिगम चुनाउमा दिदीले गरेको विकास कार्यहरूलाई हेरेर नै सबै वार्डका मानिसहरूले तृणमूल उम्मेद्वारलाई मतदान दिने छन्। यसपल्ट 47 वटै वार्डमा तृणमूलको जीत निश्चित रहेको छ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbabilbet girişbabilbetJojobetcasibom Built with ❤︎ by appycodes