टाई ब्रेकरमा रोयल एफसीलाई पराजित गरेर युकेएफसी क्वार्टर फाइनलमा

सिलगढी : रोमाञ्चक टाई ब्रेकरमा रोयल एफसी सिलगढ़ीलाई पराजित गरेर युकेएफसी खरसाङ पन्ध्रौँ सुकना गोल्डकप फुटबल टुर्नामेन्टको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। सुकना गेम्स् एन्ड स्पोर्ट्स एसोसिएसनको तत्वावधानमा सम्पन्न भइरहेको यस फुटबल गोल्ड कप प्रतियोगिता अन्तर्गत आज सोमवार खेलिएको म्याचमा निर्धारित समयसम्म दुवै टोलीले एक-एक गोल गरेर बराबरी भएपछि अन्तमा खेलाइएको टाई ब्रेकरमा युकेएफसी खरसाङले रोयल एफसी सिलगढ़ीलाई 5-4 गोलले पराजित गर्नको साथै यस प्रतियोगिताको विजय अभियानमा पूर्ण विराम लगाइ दिएको छ। आजको पहिलो प्री-क्वार्टर म्याच शुरू भएको लगत्तै तेस्रो मिनटमै रोयल एफसी-का खेलाड़ी ईला (जर्सी नम्बर 12) ले फ्री किक् मार्फत पहिलो दर्शनीय गोल गरेर आफ्नो टोलीलाई बढ़त दिलाए।

तथापि यो बढ़त धेर समयसम्म रहेन फलस्वरूप यसको लगत्तै लगभग दुई मिनट पछि नै युकेएफसी-का खेलाड़ी सरोज कार्की (जर्सी नम्बर 7) ले सुन्दर गोल विपक्षी नेटमा छिऱ्याएर स्कोर बराबरी 1-1 मा पुऱ्याए। यसपछि खेलको अन्तिम सिटी बजुञ्जेलसम्मको समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि अन्तमा म्याच बराबरीमा समाप्त भयो। यसपछि अन्तमा खेलाइएको टाई बेक्ररमा युकेएफसी विजयी बन्यो। टाईब्रेकरमा राम्रो खेलको प्रदर्शन गरेर आफ्नो टोलीलाई जिताउने युकेएफसी-का गोलकिप्पर राजा वर्मनलाई आजको खेलमा म्यान अफ् द म्याच चयन गरेर प्रमुख अतिथि महेन्द्र सुब्बाको बाहुलीबाट ट्रफी प्रदान गरियो। आजको खेलमा अतिथिहरू बिर्जु सुब्बा, मिङमा सुब्बा, सुरज प्रधान, छिरिङ काइवा, अर्जुन शर्मा, आईके मुखिया आदि उपस्थित थिए। भोली मंगलवारको दोस्रो प्री-क्वार्टर खेल केशोराम फुटबल एकाडेमी कोलकाता बनाम एसएसबी रानीडाङ्गामाझ हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabet Built with ❤︎ by appycodes