तिहार अगावै प्रधान नगर पुलिसले शुरू गर्‍यो पैदल पेट्रोलिङ  

सिलगढी : सिलगढी सहरमा काली पुजा तथा दिपावलीमा शान्ति एवम् सुरक्षा व्यवस्था बनाइ राख्ने उद्देश्य लिएर सिलगढी मेट्रोपोलिटन पुलिसले पेट्रोलिङ शुरू गरेको छ। गत राति प्रधान नगर थाना पुलिसले सहरको केही इलाकाहरूमा पैदल पेट्रोलिङ गर्यो। अर्कोतिर, यस पेट्रोलिङ अवधि भीड़ भाड़ भएको ठाउँमा मानिसहरूलाई सामाजिक दूरी पालन गर्ने साथै माक्स प्रयोग गर्ने बारे पनि जागरूक गरियो। प्रधाननगर थाना पुलिसले चम्पासरी मोड़देखि विश्वदीप सिनेमा हलसम्म पेट्रोलिङ अभियान चलायो। स्मरण रहोस्, पुलिसको पैदल पेट्रोलिङ सुरक्षालाई केन्द्र गरेर निक्कै महत्वपूर्ण रहेको छ। हालै जङ्क्शन इलाकामा अज्ञात व्यक्तिको शव उद्धार गरेपछि यसको जाँच चलिरहेको छ भने हालसम्म पुलिसले आरोपीलाई पक्राउ गर्न सकेको छैन। अर्कोतिर, विश्वदीप सिनेमा हलगुरूङबस्ती  लगायत केही ठाउँहरूमा असामाजिक तत्वहरूको अड्डा हुने गरेको पुजा अवधि सुरक्षालाई ध्यानमा राखेर पुलिसले लगातार पैदल पेट्रोलिङ चलाउने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibommatbet girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsuperbetin girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes